हामीले प्रदान गर्ने सेवाहरू
हामी विभिन्न वित्तीय सेवाहरू प्रदान गर्दछौं
बचत सेवा
संस्थाले सदस्यहरुबाट प्रति महिना कम्तिमा रु.२००।– नियमित रुपमा बचत संकलन गर्दछ । यसको अतिरिक्त ऐच्छिक, आवधिक, बाल तथा अन्य शीर्षकका बचतहरु सदस्यहरुले जम्मा गर्न सक्दछन् । यी बचतहरुमा संस्थाले प्रतिस्पर्धी तथा आकर्षक ब्याजदर प्रदान गर्दछ । (नियमित मासिक बचत, खुत्रुके बचत, साधारण ऐच्छिक बचत, विशेष आवधिक बचत, समृद्धि बचत, स्मार्ट आवधिक बचत, विशेष ऐच्छिक बचत, शैक्षिक बचत, बाल बचत, जेष्ठ नागरिक बचत, दैनिक बचत, स्वरोजगार बचत, शेयर लाभांश बचत, समूह बचत, आवधिक बचत (६ महिने, १, २ र ३ वर्षे), आकस्मिक बचत)
थप जान्नुहोस्सदस्य सुरक्षा कोष सेवा
यस सेवा अन्तर्गत प्रत्येक सदस्यले आर्थिक वर्षको सुरुमा सदस्य सुरक्षा कोषमा रु. २००।–जम्मा गर्नुपर्दछ । सो आर्थिक वर्षभित्र सदस्यको मृत्यु भएमा रु.५,०००।– (पाँच हजार रुपैयाँ) देखि रु.५०,०००।– (पचास हजार रुपैयाँ) सम्म सहयोग रकम उपलब्ध गराउँदै आएको छ ।
थप जान्नुहोस्ऋण सेवा
संस्थाले सदस्यहरुलाई विभिन्न आय आर्जनका काममा लगानी गरी उनीहरुको आर्थिक अवस्था सुधार गर्न तपसिल वमोजिमको आयमूलक ऋण प्रदान गर्दछ । (कृषि ऋण, घर निर्माण ऋण, पशुपालन ऋण, जग्गा खरिद ऋण, औद्योगिक ऋण, बचत धितो ऋण (मासिक/आवधिक), उच्च शिक्षा तथा शैक्षिक ऋण, समूह जमानी (लघुवित्त) ऋण, हायर पर्चेज ऋण, कर्मचारी सहुलियत ऋण, व्यवसायिक ऋण, सामाजिक/व्यक्तिगत ऋण, वैदेशिक रोजगार ऋण, उद्यमी ऋण)
थप जान्नुहोस्ब्याज तथा सूचना विवरण
नवीनतम ब्याज दरहरू र महत्वपूर्ण सूचनाहरू
ब्याज दरहरू
बचत ब्याज दर
ऋण ब्याज दर
सूचनाहरू
किन हामीलाई छान्ने?
हाम्रो संस्था छान्नुको कारणहरू
सुरक्षित बचत
तपाईंको बचत हामीसँग पूर्ण रूपमा सुरक्षित छ।
आकर्षक ब्याज
बजारमा प्रतिस्पर्धी ब्याज दरहरू।
छिटो सेवा
द्रुत र प्रभावकारी ग्राहक सेवा।
समुदायमा आधारित
समुदायको विकासमा समर्पित।
आफ्नो डिजिटल भुक्तानी व्यवस्थापन गर्नुहोस्
जुनसुकै समय, जहाँबाट पनि।
हाम्रो मोबाइल बैंकिङ एप डाउनलोड गर्नुहोस्!
छिटो, सुरक्षित र सुविधाजनक: तपाईंको वित्तीय नियन्त्रणको लागि सबै-मा-एक मोबाइल बैंकिङ एप।
हाम्रो एपबाट तपाईं के गर्न सक्नुहुन्छ
हाम्रो मोबाइल बैंकिङ एपमा उपलब्ध सबै सुविधाहरू अन्वेषण गर्नुहोस्
फण्ड ट्रान्सफर
बिल भुक्तानी
QR भुक्तानी
मोबाइल टपअप
वालेट लोड
स्टेटमेन्ट हेर्नुहोस्
ताजा समाचार
हाम्रो ताजा समाचार र क्रियाकलापहरूसँग अद्यावधिक रहनुहोस्
नव निर्वाचित सञ्चालक समितिको सफथ ग्रहण कार्यक्रम, कार्तिक २०८१
थप पढ्नुहोस्आज नै सदस्य बन्नुहोस्!
हाम्रो सहकारी परिवारमा सामेल हुनुहोस् र आफ्नो वित्तीय भविष्य सुरक्षित गर्नुहोस्।